ए.बी.पी. इनर्जीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त
काठमाण्डौ । ए.बी.पी. इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने प्रक्रिया अघि बढाएको छ।कम्पनीले प्रस्तावित आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो। यससम्बन्धी सम्झौता असोज ८ गते सम्पन्न भएको छ।सम्झौतामा ए.बी.पी. इनर्जीका अध्यक्ष पूर्णलाल श्रेष्ठ र...

