‘तिम्रो अफिसमा बन्दुक लिएर आउँछु’: विश्वका टप एआईका कार्यकारी त्रसित
काठमाण्डौ । कृत्रिम बुद्धिमत्ता अर्थात् एआईले विश्व अर्थतन्त्रमा नयाँ सम्भावना सिर्जना गरिरहेको दाबी भइरहँदा यही प्रविधिका कारण रोजगारी गुम्ने, सामाजिक असमानता बढ्ने र मानिसको भूमिकालाई मेसिनले विस्थापित गर्ने डर पनि तीव्र बनेको छ। यस्तो असन्तुष्टि अब बहस र विरोधमा मात्र सीमित नरही एआई कम्पनीका उच्च अधिकारीको सुरक्षामै गम्भीर चुनौती बन्न थालेको छ।विश्वका चर्चित एआई...

