खाडी र तालपछि महासागरमा ट्रम्पको नजर, आफ्नै नाम राख्ने प्रस्ताव।
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एट्लान्टिक वा प्रशान्त महासागरमध्ये कुनै एकको नाम परिवर्तन गरेर ‘ट्रम्प ओसन’ वा ‘ओसन अफ द अमेरिकाज’ राख्न सकिने प्रस्ताव गरेका छन्।टेनेसीको क्लार्क्सभिलमा शनिबार आयोजित चुनावी र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले महासागरको नाम परिवर्तन गर्ने विचार सार्वजनिक गरेका हुन्। यद्यपि उनले यसबारे कुनै औपचारिक योजना वा निर्णय...

