बेनी हाइड्रोपावरको आईपीओमा ३०.५५ गुणा बढी आवेदन
काठमाण्डौ । बेनी हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म ३०.५५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अन्तिम दिनसम्म कम्पनीको आईपीओमा २३ लाख ६१ हजार १२४ जनाले आवेदन दिएका छन् ।

