प्रवासी नेपालीको पूँजीबाट ऊर्जा क्षेत्रमा बीआईजीको विस्तार, ५ वर्षभित्र आईपीओ निष्कासनको लक्ष्य
काठमाण्डौ । विदेशमा रहेका नेपालीले आर्जन गरेको पूँजीलाई स्वदेशका उत्पादनशील क्षेत्रमा परिचालन गर्ने उद्देश्यसहित अघि बढेको ब्रह्माण्ड इन्भेस्टमेन्ट ग्रुप (बीआईजी) प्रा.लि.ले ऊर्जा क्षेत्रमा आफ्नो लगानी विस्तार गर्दै सार्वजनिक सेयरबजारमा समेत प्रभाव बढाउँदै गएको छ ।बीआईजीको प्रारम्भिक लगानीमध्येको एक बेनी हाइड्रोपावर लिमिटेडको आईपीओमा मागभन्दा ३० दशमलव ५५ गुणा बढी...

