बालेनसँग दुई घण्टे संवादपछि विनोद चौधरी उत्साहित, ‘कुनै विषयमा विमति देखिएन’
काठमाण्डौ । नेपालका डलर अर्बपति उद्योगी विनोद चौधरीले प्रधानमन्त्री बालेन शाहसँगको दुई घण्टा लामो संवादपछि सरकार र निजी क्षेत्र एउटै लयमा अगाडि बढ्न सक्ने विश्वास व्यक्त गरेका छन्।उद्योगी पवनकुमार गोल्यान, चन्द्रप्रसाद ढकाल र उमेश श्रेष्ठसमेत सहभागी भेटमा मुलुकको समग्र आर्थिक विकास, लगानीको वातावरण, निजी क्षेत्रका अपेक्षा, नीतिगत अवरोध तथा दीर्घकालीन पूर्वाधार...

