बुधबार, कार्तिक ७,२०८१ 10:08:21
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 10:08:21
IME remit
Global IME Bank Limited

नेप्से र सेबोनमा सुधार आवश्यक, नियामकीय कमजोरीका कारण राम्रा कम्पनीको आईपीओ आउन सकिरहेको छैन: चौधरी

Hyundai Nepal
नेप्से र सेबोनमा सुधार आवश्यक, नियामकीय कमजोरीका कारण राम्रा कम्पनीको आईपीओ आउन सकिरहेको छैन: चौधरी
Nabil Bank Limited

काठमाण्डौ । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले सेयर बजारको नियामकमा सुधारको आवश्यकता औंल्याएका छन् । आइतबार अर्थ समितिको बैठकमा बोल्दै चौधरीले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सुधारको आवश्यकता रहेको बताएका हुन् ।  

उक्त अवसरमा उनले अन्तर्राष्ट्रिय बजारका नियामकहरूले अपनाईरहेका अभ्यास र कानूनको अनुशरण गरेर सेबोन र नेप्सेले पनि सुधारका कदमहरु चाल्नु पर्नेमा जोड दिए ।  

Bizshala
Shivam Cement
CG Motors

नियामकको कमजोरीका कारण नै बजारमा राम्रा कम्पनीहरुले सेयर बजारमा आउन अनिच्छुक भएको आरोप चौधरीले लगाए  । ‘राम्रा चलेका कम्पनी किन आइपीओमा आउँदैनन् ? तजबिजी अधिकारले राम्रा कम्पनी आएनन्। अहिले देशलाई लगानीको खाँचो परिरहेको छ। त्यसैले अन्तर्राष्ट्रिय नियामकहरूले अपनाएका अभ्यास र कानूनहरूलाई हेरेर नियामकमा रिफर्म गर्ने नीति बनाऔं,’ उनले भने ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala

उनले लगानीकर्तामा नियामकका त्रासका रहेको समेत बताए ।  

यस्तै उनले पूँजी बजार अर्थतन्त्र विस्तारको औजार भएकाले लगानीकर्तालाई प्रोत्साहित गर्ने गरी नियामकले काम गर्नुपर्नेमा जोड दिए  ।  

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.