आईतवार, पुष २८,२०८१ 07:41:01
IME remit
  • आईतवार, पुष २८,२०८१ 07:41:01
विशाल बजार कम्पनीलाई धितोपत्र बोर्डको पत्र, 'शंकास्पद कारोबार'मा अनुसन्धान सुरु
STOCK MARKET

विशाल बजार कम्पनीलाई धितोपत्र बोर्डको पत्र, 'शंकास्पद कारोबार'मा अनुसन्धान सुरु

काठमाण्डौ । विगत केही दिनदेखि नेप्सेमा शंकास्पद कारोबार भइरहेको र लगातार अपर सर्किट लागिरहेको विशाल बजार कम्पनीको विषयमा पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डले अनुसन्धान सुरु गरेको छ ।  बिनाकारण नै विशाल बजार कम्पनीको दोश्रो बजार मूल्यमा विगत केही दिनदेखि लगातार सर्किटका सर्किट लगाइएको छ । यो विषय अस्वभाविक देखेर शंकास्पद कारोबार भएको हुनसक्ने अनुमानका...

भद्रगोल विशाल बजारको सेयरमा कसले लगाउँदैछ सर्किटका सर्किट ? 'एफपीओको अजेण्डा छलफलमै छैन'
STOCK MARKET

भद्रगोल विशाल बजारको सेयरमा कसले लगाउँदैछ सर्किटका सर्किट ? 'एफपीओको अजेण्डा छलफलमै छैन'

काठमाण्डौं । विशाल बजार कम्पनीको सेयरमूल्यमा लगातार ६ दिन अपरसर्किट लागेको छ । यससँगै कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७ हजार माथि पुगेको छ ।  मसिंर १० गते ४ हजार १७८ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य आजको अन्तिम कारोबारसम्म प्रतिकित्ता ७ हजार १५ रुपैयाँ पुगेको हो।  यसरी ६ दिनको कारोबारमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३ हजारभन्दा बढी रुपैयाँले बढेको छ । यसरी एकाएक...

सामान्य वेबसाइट समेत नभएको विशाल बजारको सेयरभाउ दैनिक किन बढिरहेको छ ?
STOCK MARKET

सामान्य वेबसाइट समेत नभएको विशाल बजारको सेयरभाउ दैनिक किन बढिरहेको छ ?

काठमाण्डौ । नेपाल सरकारको स्वामित्व रहेको विशाल बजार कम्पनी नेप्सेको कारोबार समूहमा सूचीकृत कम्पनीमध्येको एक सरकारी कम्पनी हो । पछिल्लो समय यो कम्पनीको सेयरमूल्य ह्वात्तै बढेको छ । कुनै विशेष कारणबिना नै यो कम्पनीको सेयरमूल्य पछिल्लो समय निकै बढिरहेको छ ।  यसरी सेयरमूल्य बढ्नलाई न कम्पनीले लाभांश घोषणा गरेको छ न वित्तीय प्रतिवेदन नै सार्वजनिक गरेको छ । कम्पनीले वित्तीय...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.