बाढीपीडितका लागि पूँजीबजार क्षेत्रबाट २ करोड १३ लाख सहयोग, ८५% ब्रोकर अझै मौन
काठमाण्डौ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीपछि राहत तथा पुनःस्थापनाका लागि नेपालको पुँजीबजार क्षेत्रबाट पनि आर्थिक सहयोग जुट्न थालेको छ । हालसम्म प्राप्त तथ्याङ्कअनुसार १४ ब्रोकर कम्पनीले मात्रै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरेका छन् । १४ ब्रोकर कम्पनीले हालसम्ममा १ करोड ९२ लाख ९३ हजार ४९३ रुपैयाँ सहयोग गरेका छन् । जसमा...

