कोरला नाका बुझ्न चिनियाँ राजदूत नेपालमा, मुस्ताङ हुँदै प्रवेश
काठमाण्डौ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ नेतृत्वको सात सदस्यीय टोली उत्तरी सीमा नाका कोरला हुँदै नेपाल प्रवेश गरेको छ। रसुवागढी र तातोपानी नाका बन्द रहेका बेला कोरला नाकाको पछिल्लो अवस्था बुझ्न टोली मुस्ताङ आएको हो।शनिबार कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको टोली अहिले जिल्ला सदरमुकाम जोमसोमतर्फ आउँदै गरेको मुस्ताङ प्रशासनले जनाएको...

