चिरख्वा हाइड्रो: लाभांश नदिने, ऋण तिर्न हकप्रदको भारी बोकाउने
काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमीटेडले लगानीकर्तालाई लाभांश नदिने भएको छ । तर पछिल्लो समय चलेको लहरलाई पछ्याउँदै यो कम्पनीले पनि लगानीकर्तालाई सतप्रतिशत हकप्रदको भारी बोकाउने घोषणा गरेको छ ।

