सर्वसाधारणका लागि सिटिजन्स बैंकको २.७७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ७७ हजार २६४.६६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

