कारोबार गर्नै जान्दैनन् लगानीकर्ता, १० महिनामा तिरे साढे १० करोड क्लोजआउट
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा लगानीकर्ताहरुले १० करोड ६८ लाख रुपैयाँबराबर क्लोजआउट बापतको जरिवाना तिरेका छन् । यो भनेको अघिल्लो आर्थिक वर्षको एक बर्षको समयावधि भन्दा बढी हो । वैशाख महिनामा मात्रै लागानीकर्ताहरुले ७९ करोड ५२ लाख ७०४ रुपैंयाँ क्लोजआउटबापतको जरिवाना तिरेका छन् । यस्तो जरिवाना लगानीकर्ताहरुले समयमा नै इडिआएस नगर्दा तिर्ने गरेका...