‘अक्सन मार्केट’को कार्यविधि ४ वर्षदेखि अलपत्र, भुलबश बेचेको सेयरमा करोडौ जरिवाना तिर्दै लगानीकर्ता
काठमाण्डौ । नेपालमा अक्सन मार्केटको व्यबस्था नहुँदा लगानीकर्ताहरुले हरेक वर्ष भुलबश करोडौ रुपैयाँ ‘क्लोजआउट’ वापत जरिवाना तिर्दै आएका छन् । अहिले धितोपत्र ऐनअनुसार कसैले सेयर बेचेर समयमा इडीआईएस नगरेको खण्डमा वा भुलबश आफूसँग भएको भन्दा बढी सेयर बेचेको खण्डमा कारोबार गरेको रकमको २० प्रतिशत जरिवाना तिर्नुपर्ने हुन्छ । अर्थात १ लाख रुपैयाँको सेयर बेच्दा २० हजार रुपैयाँ...