बुधबार, श्रावण २०,२०८३ 12:01:07
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 12:01:07
Bizshala
Global IME Bank Limited

पाँच महिनामा लगानीकर्ताले तिरे ७ करोड क्लोज आउट, कसले पाउछ जरिवाना रकम ?

पाँच महिनामा लगानीकर्ताले तिरे ७ करोड क्लोज आउट, कसले पाउछ जरिवाना रकम ?
New Office

काठमाण्डौ । चालु आर्थिक वर्षको पाँच महिना लगानीकर्ताले ७ करोड क्लोज आउटबापतको जरिवाना तिरेका छन् । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार मंसिर मसान्तसम्म क्लोज आउटमा परेको ७ लाख ७२ हजार ७७९ कित्ता सेयरबाट लगानीकर्ताले करिब ३५ करोड क्लोजआउटको जरिवाना रकममा २० प्रतिशतले हुन आउने ७ करोड जरिवाना तिरका हुन् ।  

यस्तो जरिवाना सेयर लगानीकर्ताले सेयर बेचेर समयमा नै सेयर हस्तान्त्रण नगर्दा बेच्ने लगानीकर्ताले किन्ने लगानीकर्तालाई तिर्ने रकम हो । सीडीएससीको तथ्यांक हेर्दा यस्तो रकम सेयर बजार बढेको समयमा र नयाँ लगानीकर्ता सेयर बजार प्रवेश गर्दा बढी हुने गरेको देखिन्छ ।  

नयाँ लगानीकर्ताहरुलाई सेयर बेचेपछि समयमा नै इडीआइएस नगर्दा क्लोज आउटको जरिवाना तिर्नुपर्ने जानकारी नुहँदा यस्तो हुने गरेको पाइन्छ । सेयर बेच्ने लगानीकर्ताले समयमा सेयर हस्तान्तरण नगरेको खण्डमा क्लोज वाउटवापतको जरिवाना तिर्नुपर्ने हुन्छ । यस्तो रकमको २५ प्रतिशत आकस्मिक जरिवाना कोषमा जाने गर्छ भने बाँकी किन्ने लगानीकर्तालाई ब्रोकरहरुले दिने गर्छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.