दिव्यश्वरी हाइड्रोपावरले कमायो डेढ करोड नाफा, ईपीएस कति ?
काठमाण्डौ । दिव्यश्वरी हाइड्रोपावर कम्पनीले डेढ करोड नाफा कमाएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले १ करोड ४५ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने कम्पनीले ६८ लाख ६३ हजार रुपैयाँ घाटा ब्यहोरेको थियो ।

