२३ म्युचुअल फण्डको लाभांश घोषणा, अधिकांशको प्रतिफल १० प्रतिशतभन्दा कम
काठमाण्डौ । हालसम्म २३ म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्ष २०८२–८३ को मुनाफाबाट हालसम्म २३ वटा म्युचुअल फण्डले मात्रै आफ्ना इकाइधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । सञ्चालनमा रहेका अधिकांश म्युचुअल फण्डले अझै लाभांश घोषणा नगर्दा इकाइधनीहरू लाभांश घोषणाको प्रतीक्षामा छन् ।गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा म्युचुअल फण्डहरूले आफ्नो...

