पूँजी बजारबाट १० लाख बढी लगानीकर्ता पलायन, निष्क्रिय खाता बन्द गर्ने योजनामा नियामक
काठमाण्डौ । पछिल्लापटक पूँजीबजार सुस्ताउँँदा ठूलो संख्यामा लगानीकर्ता पलायन भएका छन् । हरेक बुलमा सेयर बजारमा रौनक छाउँदा विद्यार्थी, व्यवसायीदेखि गृहिणीसम्मको उपस्थिति बजारमा उल्लेखनीय रुपमा देख्न पाइन्छ । तर बजार सुस्ताउँदा भने यस्तो संख्या क्रमशः घट्ने गर्छ । हाल सीडीएससीको डिम्याट र 'मेरो सेयर'को संख्याको फरक नियाल्दा पूँजी बजारबाट लगानीकर्ता पलायन भएको...