डिम्याट खाता खोल्नेको संख्या ७१ लाख बढी, दैनिक थपिदै लगानीकर्ता
काठमाण्डौ । सेयर बजारमा रौनक आउन नसके पनि डिम्याट खाता खोल्नेको संख्या भने दिनहुँ बढिरहेको छ । हाल धितोपत्र बोर्डले एक भन्दा बढी लगानीकर्ताहरुलाई २ भन्दा बढी खाता खोल्न सहज गर्दै आएको छ । धितोपत्र बजार सुधार कार्यदलले पनि माल्टिपल डिम्याट खाताको बिषयमा लगानीकर्ताहरुलाई सहज गर्नु पर्ने विषयमा जोड दिएको छ । पछिल्लो समय सेयर बजार ३ हजारबाट झरे पछि खासै उत्साहजनक ढंगले बढ्न...