सात फाइनान्स कम्पनी रु.१.१७ अर्ब घाटामा, आइसीएफसीको देखियो प्रगति
काठमाण्डौ । फाइनान्स कम्पनीहरुले पौने ७१ करोड रुपैयाँ घाटा ब्यहोरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ८ महिनासम्ममा फाइनान्स कम्पनीहरुले ७० करोड ८६ लाख रुपैयाँ घाटा ब्यहारेका छन् ।गत आवको सोही अवधिसम्म फाइनान्स कम्पनीहरुले २२ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म ७ वटा कम्पनी अझैपनि घाटामा रहेका छन् भने ८ वटा भने...