लाभांश बाँड्नै नसक्ने अवस्थाका फाइनान्सकै सेयरभाउ उच्च, राम्रा कम्पनी भने ओझेलमा पर्दै
काठमाण्डौ । सेयरबजारमा लगानीकर्ताको आकर्षण ‘लो क्याप’ अर्थात् कम पूँजी भएका कम्पनीमा बढी देखिएको छ । सेयरबजार घट्दा होस् या बढ्दा लगानीकर्ताको रोजाईमा बढी लो क्याप कम्पनीहरु नै पर्ने गर्छन् । सेक्टरवाइज हेर्दा पछिल्लो समय फाइनान्स समूह निकै चर्चामा रहेको छ । फाइनान्स कम्पनीहरुको सेयर पूँजी कम भएकाले लगानीकर्ता बढी फाइनान्स सेक्टरमा नै झुम्मिएको देख्न सकिन्छ ।...