जेभियर इन्टरनेशनल स्कूललाई १३ वटा फोटोन माउन्टेन इभी भ्यान हस्तान्तरण
काठमाण्डौ । एमएडब्लु वृद्धि कमर्सियल भेइकलले जेभियर इन्टरनेशनल स्कूललाई १३ वटा नयाँ फोटोन माउन्टेन ईलेक्ट्रिक स्कुल भ्यानहरू हस्तान्तरण गरेको छ । कम्पनीले एक औपचारिक कार्यक्रमको आयेजना गरी उक्त भ्यान हस्तान्तरण गरेको हो । यो औपचारिक साँचो हस्तान्तरण कार्यक्रम काठमाण्डौमा आयोजना गरिएको थियो । जसमा एमएडब्लु वृद्धि र जेभियर स्कूलका प्रतिनिधिहरूको उपस्थिति थियो।फोटोन...