होन्डाले आफ्ना ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकॉल’ सेवा सञ्चालन गर्दै
काठमाण्डौ । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले ग्राहकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै होन्डाका पुराना मोडेलका एयरब्यागमा रहेको एसआरएस एयरब्याग इन्फ्लेटर (SRS Airbag Inflator) मा देखिन सक्ने सम्भावित जोखिम समाधान गर्न ‘निःशुल्क सेफ्टी रिकॉल अभियान’ सञ्चालन गरिरहेको छ।यस अभियानबाट सन् २००१ देखि २०१४ सम्म निर्माण भएका होन्डा कारका...

