बिहीबार, आश्विन २३,२०८२ 03:59:16
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 03:59:16
आईपीओ निष्कासनको अनुमति माग गर्दै ३ वटा कम्पनीले दिए सेबोनमा आवेदन
Capital Market

आईपीओ निष्कासनको अनुमति माग गर्दै ३ वटा कम्पनीले दिए सेबोनमा आवेदन

काठमाण्डौ । आईपीओ निष्कासनको अनुमति माग गर्दै ३ वटा कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबान)समक्ष आवेदन पेश गरेका छन् । जसमा दुईवटा जलविद्युत र एउटा लघुबीमा कम्पनी रहेका छन् ।  सेञ्चुरी इनर्जी लिमिटेडले मंसिर १४ गते, ह्याबिट्याट पावर कम्पनीले मंसिर २१ गते र लिबर्टी माइक्रो इन्स्योरेन्सले मंसिर २० गते आवेदन दिएका हुन् ।  

आईपीओ निष्कासनको तयारीमा ह्याविट्याट पावर, साधारण सभा आह्वान
Capital Market

आईपीओ निष्कासनको तयारीमा ह्याविट्याट पावर, साधारण सभा आह्वान

काठमाण्डौ । ह्याविट्याट पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।  कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ११ गतेका लागि दोस्रो साधारण सभा डाकेको हो ।  उक्त सभा काठमाण्डौ हाँडीगाँउमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

ह्याविट्याट पावरको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
Capital Market

ह्याविट्याट पावरको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाण्डौ । सिंगटी हाईड्रो इनर्जी प्रमुख प्रवर्द्धक रहेको, ह्याविट्याट पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरका ११ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्ने तयारी गरेको हो ।  कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना...

ह्याविट्याट पावरले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न डाक्यो एजीएम,चुक्तापूँजीभन्दा बढी कर्जा लिने मुख्य अजेण्डा
Capital Market

ह्याविट्याट पावरले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न डाक्यो एजीएम,चुक्तापूँजीभन्दा बढी कर्जा लिने मुख्य अजेण्डा

काठमाण्डौ । ह्याविट्याट पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि साधारण सभा डाकेको छ । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.