नेप्सेमा ५३.२७ लाख कित्ता हकप्रद सेयर सूचीकृत
काठमाण्डौ । हिमालयन पावर पाटर्नरको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ५० प्रतिशत अर्थात ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
TRENDING
काठमाण्डौ । हिमालयन पावर पाटर्नरको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ५० प्रतिशत अर्थात ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडको वार्षिक साधारण सभा यही असार ३२ गते बस्ने भएको छ । असार १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाण्डौको बालुवाटारमा रहेको आम्रपाली ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि सभा शुरु गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । हिमालयन पावर पार्टनरको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको नक्सालमा रहेको ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा दिउँसो साढे २ बजे खोलिने छ ।
काठमाण्डौ । हिमालयन पावर पार्टनरले अवितरित हकप्रद सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म १ः०.५ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४ लाख ६८ हजार ७४० कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य...
काठमाण्डौ । हिमालयन पावर पार्टनरले अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म १ः०.५ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४ लाख ६८ हजार ७४० कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो । कम्पनीले यही जेठ २७ गतेदेखि उक्त सेयरको बिक्री आवेदन खुलाउने भएको छ ।
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख १७ गतेदेखि हाल कायम चुक्ता पूँजी १ अर्ब ६ करोड रुपैयाँ १ सेयर बराबर ०.५ नयाँ सेयर अर्थात १ः०.५ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि गत चैत १० गते एक...
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खावेदन खुल्ला गरेको छ ।कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ६ करोड रुपैयाँ १ सेयर बराबर ०.५ नयाँ सेयर अर्थात १ः०.५ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि गत चैत १० गते एक दिनका लागि बुक...
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले वैशाख १७ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ६ करोड रुपैयाँ १ सेयर बराबर ०.५ नयाँ शेयर १ः०.५ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि गत चैत १० गते एक दिनका...
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ५० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति दिएको हो ।
काठमाण्डौ । हिमालयन पावर पार्टनर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा मुन्ना शाक्य नियmुक्त भएका छन् । माघ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शाक्यलाई अर्को व्यवस्था नभएसम्मका लागि उक्त जिम्मेवारी प्रदान गरेको हो ।
काठमाण्डौ । हिमालयन पावर पार्टनर नाफामा उक्लिएको छ । अघिल्लो आवमा २६ करोड २३ लाख रुपैयाँ घाटा ब्यहोरेको यो कम्पनीले गत आवमा ७ करोड २६ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीको विद्यत बिक्रीबाट हुने आम्दानीमा उल्लेख्य सुधार देखिएसँगै नाफामा उक्लिन सफल भएको हो । गत आवमा कम्पनीको यस्तो आम्दानी ७४ करोड ४१ लाख रुपैयाँ पुगेको छ । जुन यो अघिल्लो आवको तुलनामा ४४.२१ प्रतिशत बढी हो...
काठमाण्डौ । हिमालयन पावर पार्टनरले हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले कायम चुक्तापूँजीको ५० प्रतिशत हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीले १ः०.५ अनुपातमा ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँबराबरको ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद जारी गर्न असार २४ गते बोर्डमा निवेदन दिएको हो ।
काठमाण्डौ । हिमालयन पावर पाटर्नर २०६१ सालमा एनआरएनद्धारा स्थापित कम्पनी हो । यो कम्पनीमा सन् २०१३ मा एनआरएन इन्फास्टक्चर इन्भेष्टमेन्ट कम्पनी सामेल गरेर पब्लिक लिमिटेड कम्पनी भएको थियो । कम्पनीले लमजुङ जिल्लामा २७ मेगावाटको दोर्दी खोलो निमार्ण गरेको छ । आधारभूत पक्ष यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चूक्तापूँजी १ अर्ब ६ करोड रुपैयाँ रहेको...
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको कात्तिक २९ गते बसेको ६६औ सञ्चालक समितिको बैठकले चुक्तापूँजीको २ः१ अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले गत आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी २६ करोड २३ लाख रुपैयाँ घाटामा देखिएको छ । गत आवको सोही अवधिसम्म भने कम्पनी १८ करोड ९८ लाख रुपैयाँ घाटामा थियो । यसरी कम्पनीको घाटा ३८.१९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले विद्युत बिक्रीमातर्फत ५१ करोड ६० लाख रुपैयाँ आर्जन...
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले कम्पनीका अध्यक्ष कुल आचार्य र सञ्चालक पशुपति भण्डारीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । गत चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले आचार्य र भण्डारीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले चालु आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी १४ करोड ५७ लाख रुपैयाँ घाटामा देखिएको छ । गत आवको सोहि अवधिसम्म भने कम्पनी जम्मा ४ करोड ४३ लाख रुपैयाँ घाटामा थियो । यसरी कम्पनीको घाटा २२८.७३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले विद्युत बिक्रीमातर्फत २३ करोड ६२ लाख...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.