काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले कम्पनीका अध्यक्ष कुल आचार्य र सञ्चालक पशुपति भण्डारीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । गत चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले आचार्य र भण्डारीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
दुवै जना कम्पनीको सञ्चालक समितिमा एनआरएन एन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको तर्फबाट प्रतिनिधित्व गरिरहेका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।