शुक्रबार, श्रावण २२,२०८३ 02:08:52
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 02:08:52
Bizshala
Global IME Bank Limited

हिमालयन पावर पार्टनरको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने

हिमालयन पावर पार्टनरको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने
New Office

काठमाण्डौ । हिमालयन पावर पार्टनरको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको नक्सालमा रहेको ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा दिउँसो साढे २ बजे खोलिने छ । 

कम्पनीले गत वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म १ः०.५ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४ लाख ६८ हजार ७४० कित्ता सेयर जेठ २७ गतेदेखि असार ४ गतेसम्म लिलामीमातर्फ बिक्रीमा राखेको थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.