HONOR X9d स्मार्टफोन खरिद गर्नेले Deepal S05 जित्ने
काठमाण्डौ । HONOR Nepal ले आफ्नो बहुप्रतीक्षित “Deepal S05 Lucky Draw” अभियानअन्तर्गत विजेता घोषणा आगामी बिहीबार, मे १४, २०२६ मा गर्ने भएको छ। विजेता घोषणा कम्पनीको आधिकारिक Facebook पेज “HONORNP” मार्फत प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ।कम्पनीका अनुसार यस अभियानले देशभरका ग्राहकबाट उत्साहजनक सहभागिता प्राप्त गरेको छ। HONOR X9d स्मार्टफोन खरिद गर्ने ग्राहकहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त...

