शनिबार, फाल्गुन १०,२०८१ 12:41:00
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 12:41:00
भारतमा काम गर्नेको संख्या रकेटको गतिमा बढ्दा अर्थतन्त्र बुम, ९६.१० करोड जनसंख्याले काम पाउँदा तरक्की
विश्व अर्थतन्त्र

भारतमा काम गर्नेको संख्या रकेटको गतिमा बढ्दा अर्थतन्त्र बुम, ९६.१० करोड जनसंख्याले काम पाउँदा तरक्की

काठमाण्डा । भारतको जनसंख्याले आगामी वर्षहरूमा देशको विकासमा ठूलो भूमिका खेल्ने प्रक्षेपण गरिएको छ।  सन् २०४५ सम्ममा देशमा श्रमिकको संख्या १७.९ करोडले बढ्ने अनुमान गरिएको छ । यो जानकारी एक रिपोर्टमा दिइएको हो। 

भारतमा सुनको भन्सार दर घट्यो, नेपालमा भन्दा १० हजार सस्तो हुँदा तस्करी बढ्ने चिन्ता
Gold

भारतमा सुनको भन्सार दर घट्यो, नेपालमा भन्दा १० हजार सस्तो हुँदा तस्करी बढ्ने चिन्ता

काठमाण्डौ । भारतले सुनको भन्सार शुल्क घटाएको छ । भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आगामी आवका लागि बजेट प्रस्तुत गर्दै सुनचाँदीको भन्सार दर घटाएकी हुन् ।  सीतारमणले सुनको भन्सार दर ५.३५ प्रतिशत कामय गरेकी छिन् । सन् २०२३/२४ मा भारतमा सुनको भन्सार दर १४.३५  प्रतिशत कायम थियो । यससँगै नेपालको तुलनामा भारतमा सुन प्रतितोला १० हजार रूपैयाँ हाराहारी सस्तो हुने भएको छ ।...

२०२४ मा भारतको वृद्धिदर ७.५% हुनसक्छ: विश्व बैंक
विश्व अर्थतन्त्र

२०२४ मा भारतको वृद्धिदर ७.५% हुनसक्छ: विश्व बैंक

काठमाण्डौ । विश्व बैंकले आर्थिक वर्ष २०२४ का लागि भारतको जीडीपी प्रक्षेपण १.२ प्रतिशतले बढाएर ७.५ प्रतिशत पुर्याएको छ ।  विश्व बैंकले सेवा र औद्योगिक क्षेत्रमा वृद्धि हुने अपेक्षा गरेकाले अनुमान बढेको हो । जबकि आर्थिक वर्ष २०२५ को कुल गार्हस्थ उत्पादनको अनुमान ०.२ प्रतिशतले बढेर ६.६ प्रतिशत पुगेको छ।आर्थिक वर्ष २०२४ देखि २०२५ बीचको वृद्धिमा आएको सुस्तताले गत वर्षको तुलनामा...

तेश्रो त्रैमासमा भारतको जीडीपी ग्रोथमा उछाल, अर्थतन्त्रमा यो वर्ष ७.६% को वृद्धि हुने
विश्व अर्थतन्त्र

तेश्रो त्रैमासमा भारतको जीडीपी ग्रोथमा उछाल, अर्थतन्त्रमा यो वर्ष ७.६% को वृद्धि हुने

काठमाण्डौ । भारत सरकारले चालू आर्थिक वर्ष २०२४ को तेस्रो त्रैमासमा भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उछाल आएको तथ्यांक सार्वजनिक गरेको छ ।  तेस्रो त्रैमासमा भारतको जीडीपी वृद्धि ८.४ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको हो । भारतको जीडीपी ग्रोथ अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४.३ प्रतिशतमा सीमित थियो ।  विश्वका शक्तिमान अर्थतन्त्रहरु समेत मन्दीमा गइरहेको बेला...

प्रतिबन्धका कारण रुसबाट भारतको तेल आयात १२ महिनाकै न्यून विन्दुमा
विश्व अर्थतन्त्र

प्रतिबन्धका कारण रुसबाट भारतको तेल आयात १२ महिनाकै न्यून विन्दुमा

काठमाण्डौ । भारतको प्रमुख आपूर्तिकर्ता रूसबाट कच्चा तेलको आयात जनवरीमा लगातार दोस्रो महिना पनि घटेको छ । यो गिरावट एक वर्षको सबैभन्दा धेरै हो ।  कडा पश्चिमी देशकरुको प्रतिबन्धका कारण आपूर्तिलाई प्रभावित गरेको हो ।  विश्वको तेस्रो ठूलो तेल आयातकर्ता र उपभोक्ता भारतले रुसी तेल आयातमा आएको गिरावटको भरपाई इराकी तेलको आयात बढाएर गरेको तथ्याङ्कले देखाएको छ।

भारतको जीडीपीको वृद्धिदर ७% सम्म पुग्नसक्ने, सन् २०३० सम्म अर्थतन्त्रको आकार ७ खर्ब डलर पुग्ने
विश्व अर्थतन्त्र

भारतको जीडीपीको वृद्धिदर ७% सम्म पुग्नसक्ने, सन् २०३० सम्म अर्थतन्त्रको आकार ७ खर्ब डलर पुग्ने

काठमाण्डौ । भारतको अर्थ मन्त्रालयले अर्को वर्ष भारतको कुल ग्राहस्थ उत्पादन (जीडीपी)को वृद्धिदर ७ प्रतिशतसम्म पुग्नसक्ने आँकलन गरेको छ ।  भारतको अर्थमन्त्रालयले आज जारी गरेको ‘द इण्डियन इकोनोमीः ए रिभ्यू’ नामक प्रतिवेदनमा अर्को वर्ष भारतको जीडीपी वृद्धिदर ७ प्रतिशतसम्म रहने जनाएको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.