लगानी विविधिकरणमा बीमकहरुको जोड, हाइड्रो जस्ता क्षेत्रमा गरेको लगानी ३३.९४% ले वृद्धि
काठमाण्डौ । बीमा कम्पनीहरुले लगानी विविधिकरणमा जोड दिन थालेका छन् । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई लगानी विविधिकरण गर्न पटक–पटक निर्देशन दिएपछि बीमकहरुले अन्य क्षेत्रको अध्ययन गरेर लगानी गर्न थालेका छन् । चालु आवको तेस्रो त्रैमाससम्म बीमकहरुले कृषि उत्पादन तथा वितरण, शीत भण्डार, गृह, पर्यटन, उद्योग, जलविद्युत, सौर्य उर्जा, केबलकार, शिक्षा र स्वास्थ्य जस्ता...