चर्किँदै इरान युद्ध, पश्चिम एसियामा सैन्य शक्ति बढाउँदै अमेरिका
काठमाण्डौ । इरानसँगको युद्ध चर्किँदै गएपछि अमेरिकाले पश्चिम एसियामा थप सैन्य शक्ति परिचालन गर्ने तयारी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानमाथि सैन्य दबाब बढाइरहेका बेला इरान आसपास तीनवटा विमानवाहक समूहसहित थप सैन्य क्षमता विस्तार गर्न लागेको हो।अमेरिकी एक अधिकारीका अनुसार तीनवटा विमानवाहक समूह क्षेत्रमा परिचालन गर्ने तयारी भइरहेको छ।...

