दोहोरो आईजीनको कार्यान्वयन कहाँ अड्कियो ?सेबोनका कानून प्रवलीकरण समितिका संयोजकले दिए यस्तो जवाफ
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा सीडीएससीले गरेको सिफारिसअनुसार संस्थापक र सर्वसाधारण सेयरमा २ वटा फरक–फरक आइजीन(‘इन्टरनेसनल सेक्यूरिटिज आइडेन्टिफिकेसन नम्बर) दिने व्यवस्थाको कार्यान्वयन प्रक्रिया लामो समयदेखि अड्किएको छ । सेबोनका अधिकांश सञ्चालकहरु सिडिएससीको सिफारिसअनुसार दोहोरो आईजीन सम्बन्धी व्यवस्था लागू गर्ने विषयमा सहमत भए पनि कानूनी प्रवलीकरण...

