आईतवार, आश्विन ११,२०८३ 03:16:27
Bizshala
  • आईतवार, आश्विन ११,२०८३ 03:16:27
बाढीपहिरोले विद्युत् पूर्वाधारमा ठूलो क्षति, १ हजार ३०३ मेगावाटसम्मको प्रणाली प्रभावित
NEWS

बाढीपहिरोले विद्युत् पूर्वाधारमा ठूलो क्षति, १ हजार ३०३ मेगावाटसम्मको प्रणाली प्रभावित

 काठमाण्डौ । अविरल वर्षापछि आएको बाढीपहिरोले देशका विभिन्न क्षेत्रको विद्युत् प्रसारण, वितरण तथा उत्पादन प्रणालीमा ठूलो असर पारेको छ। प्रसारण लाइनमा फाल्ट आउनुका साथै जलविद्युत् आयोजना र सबस्टेसनका उपकरणमा समस्या देखिएपछि पोखरा, बुटवल, हेटौंडा र काठमाडौं क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको हो।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार विभिन्न स्थान र फरक समयमा...

रसुवा बाढीको रहस्य खोज्दै सरकार, सात विज्ञलाई दुई महिनाको जिम्मा
NEWS

रसुवा बाढीको रहस्य खोज्दै सरकार, सात विज्ञलाई दुई महिनाको जिम्मा

 काठमाण्डौ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वास्तविक कारण पत्ता लगाउन सात सदस्यीय विज्ञ समिति गठन गरेको छ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा जलविद् डा. नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा. रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विज्ञ डा. उत्तमबाबु श्रेष्ठ, भूगर्भविद् डा....

विपद् कोषमा ऊर्जा क्षेत्रबाट थप २ करोड १२ लाख, दुई दिनमै १५ करोडभन्दा बढी सहयोग
NEWS

विपद् कोषमा ऊर्जा क्षेत्रबाट थप २ करोड १२ लाख, दुई दिनमै १५ करोडभन्दा बढी सहयोग

 काठमाण्डौ । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्‍याउन ऊर्जा क्षेत्रका विभिन्न निकायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप २ करोड १२ लाख रुपैयाँ उपलब्ध गराएका छन्।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत बुधबार विद्युत् नियमन आयोग, हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र ग्रिन...

काठमाडौंमा ‘वेस्ट टु इनर्जी’देखि सम्पदामैत्री विद्युतीकरणसम्म, ऊर्जा मन्त्रालय र महानगरबीच सहकार्यको तयारी
NEWS

काठमाडौंमा ‘वेस्ट टु इनर्जी’देखि सम्पदामैत्री विद्युतीकरणसम्म, ऊर्जा मन्त्रालय र महानगरबीच सहकार्यको तयारी

  काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले काठमाडौं महानगरपालिकासँग सहकार्य गरी भूमिगत पानी पुनर्भरण, सौर्य सडक बत्ती, सम्पदामैत्री विद्युतीकरण र फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजना संयुक्त रूपमा अघि बढाउने प्रस्ताव गरेको छ।ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलबीच बिहीबार मन्त्रालयमा भएको छलफलमा...

फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
NEWS

फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी

काठमाण्डौ । नेपालगञ्ज र सुर्खेतलगायत क्षेत्रमा पटक–पटक हुने विद्युत् अवरोध, न्यून भोल्टेज तथा मिटर अभावका गुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दुई दिनसम्म त्यस क्षेत्रमा बसेर सरोकारवालाहरुसँग समस्याको पहिचान र समाधानका उपायबारे छलफल गरेकाछन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, नेपाल विद्युत् प्राधिकरणका सुदूरपश्चिम, कर्णाली र...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.