एआईले बेरोजगारी होइन, श्रम अभाव सिर्जना गर्नेछः जेफ बेजोस
काठमाण्डौ । अमेजनका संस्थापक जेफ बेजोसले एआईले रोजगारी समाप्त गर्ने नभई नयाँ अवसरहरू सिर्जना गर्दै विश्वमा श्रम अभाव ल्याउने बताएका छन्।पेरिसमा आयोजित टेक सम्मेलन ‘भिभा टेक २०२६’मा बोल्दै बेजोसले एआईले मानव क्षमतालाई प्रतिस्थापन नगरी त्यसलाई विस्तार गर्ने दाबी गरे। उनका अनुसार एआईले समस्या पहिचान र समाधान गर्ने प्रक्रिया छिटो बनाउने भएकाले नवप्रवर्तनको गति उल्लेखनीय...

