मुनलाईट हाइड्रोपावरले ९२ करोड रुपैयाँको आईपीओ जारी गर्ने, प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल
काठमाण्डौ । मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ९२ करोड रुपैयाँभन्दा बढीको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ९२ लाख ४१ हजार ४२६ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। यसअनुसार कम्पनीले कुल ९२ करोड ४१ लाख ४२ हजार ६०० रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरेको छ।उक्त सेयर...

