शुक्रबार, असार १२,२०८३ 07:47:59
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 07:47:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ज्योति क्यापिटलको साधारण सभा सम्पन्न, ७% नगद लाभांश पारित

Laxmi Sunrise Bank Limited
ज्योति क्यापिटलको साधारण सभा सम्पन्न, ७% नगद लाभांश पारित

काठमाण्डौ । ज्योति क्यापिटल लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा आज सम्पन्न भएको छ । उक्त सभा कमख पोखरीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

साथै, उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापूँजीको ७ प्रतिशतका दरले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको यस क्यापिटलको चुक्तापूँजी २१ करोड रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.