घाटाबाट नाफामा फर्कियो लुम्बिनी विकास बैंक, वितरणयोग्य नाफा ६६ करोड नाघ्यो
काठमाण्डौ । लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वित्तीय नतिजामा उल्लेख्य सुधार गरेको छ। अघिल्लो वर्षको यही अवधिमा ३४ करोड ८५ लाख ७८ हजार रुपैयाँ घाटा व्यहोरेको बैंकले यसपालि ३२ करोड ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको हो। कर्जा नोक्सानी व्यवस्थामा आएको सकारात्मक परिवर्तनसँगै खुद ब्याज र शुल्क आम्दानी बढ्दा बैंक घाटाबाट नाफामा फर्किएको छ।बैंकले...

