आईतवार, पुष ७,२०८१ 03:52:25
IME remit
  • आईतवार, पुष ७,२०८१ 03:52:25
निफ्राको १२.९६ करोड कित्ता सेयरको लक–इन समयावधि आज समाप्त हुँदै
STOCK MARKET

निफ्राको १२.९६ करोड कित्ता सेयरको लक–इन समयावधि आज समाप्त हुँदै

काठमाण्डौ ।  नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को लक इन समयावधि आज समाप्त हुँदैछ।  बैंकले एक सूचना जारी गर्दै आज फागुन २३ गते बैंकको संस्थापक सेयरधनीहरुको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो ।  

माण्डु हाइड्रोपावरको म्युचुअल फण्डका लागि छुट्टाइएको सेयरको लकिङ्ग अवधि फागुन २३ मा सकिंदै
STOCK MARKET

माण्डु हाइड्रोपावरको म्युचुअल फण्डका लागि छुट्टाइएको सेयरको लकिङ्ग अवधि फागुन २३ मा सकिंदै

काठमाण्डौ । माण्डु हाइड्रोपावरले सामूहिक लगानी कोषहरुको लागि छुट्याएको साधारण सेयरको लकिङ्ग अवधि समाप्ती हुन लागेको नेप्सेलाई जानकारी गराएको छ ।  

श्वेत–गंगा हाइड्रोपावरको ३८.५१ लाख कित्ताको लक–इन समयावधि फागुन २ मा समाप्त हुँदै
STOCK MARKET

श्वेत–गंगा हाइड्रोपावरको ३८.५१ लाख कित्ताको लक–इन समयावधि फागुन २ मा समाप्त हुँदै

काठमाण्डौ ।  श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको  ३८ लाख कित्ता बढी संस्थापक सेयरको लक–इन समयावधि फागुन २ गते समाप्त हुँदैछ।  कम्पनीले एक सूचना जारी गर्दै आगामी फागुन २ गते संस्थापक सेयरधनीको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो ।  

निफ्राको १२.९६ करोड कित्ता सेयरको लक–इन समयावधि फागुन २३ मा समाप्त हुँदै
STOCK MARKET

निफ्राको १२.९६ करोड कित्ता सेयरको लक–इन समयावधि फागुन २३ मा समाप्त हुँदै

काठमाण्डौ ।  नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को लक इन समयावधि फागुन २३ गते समाप्त हुँदैछ। बैंकले एक सूचना जारी गर्दै आगामी फागुन २३ गते बैंकको संस्थापक सेयरधनीहरुको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.