शनिबार, आश्विन ३१,२०८३ 03:04:08
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 03:04:08
Bizshala
Global IME Bank Limited

एपोलो हाइड्रोपावरको ४७ हजार कित्ता सेयरको लकइन कात्तिक १० पछि खुल्ने

Bizshala
एपोलो हाइड्रोपावरको ४७ हजार कित्ता सेयरको लकइन कात्तिक १० पछि खुल्ने
New Office

काठमाण्डौ । एपोलो हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको ४७ हजार कित्ता साधारण सेयरको लकइन अवधि कात्तिक १० गतेपछि समाप्त हुने भएको छ।

कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड र सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई जानकारी गराउँदै सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको सेयरको ६ महिनाको लकइन अवधि सकिन लागेको जनाएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको कुल ९ लाख ४० हजार कित्ता साधारण सेयरमध्ये ५ प्रतिशत अर्थात् ४७ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको थियो।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धितोपत्रसम्बन्धी व्यवस्थाअनुसार सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राख्नुपर्ने हुन्छ। सोही व्यवस्थाअनुसार कम्पनीको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको ४७ हजार कित्ता सेयरको लकइन अवधि २०८३ कात्तिक १० गतेपछि समाप्त हुने कम्पनीले जनाएको छ।

लकइन अवधि सकिएपछि ती सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.