२७ वर्षदेखि पूँजीबजार र पशुपतिनाथसँग जोडिएका ‘बाबाको’ बिगुल, ‘अब अर्थतन्त्र र पूँजीबजारले छलाङ मार्छ’
काठमाण्डौ । आज महाशिवरात्री देशभर धुमधामका साथ मनाइँदैछ । भक्तजनहरुले देशका विभिन्न शिव मन्दिर र चोकचोकमा शिवरात्री पर्व मनाईरहेका छन् । चोकचोकका बालबालिकहरुले डोरी तानेर शिवको जन्मदिनमा भेटी पनि उठाइरहेका देखिन्छन् । शिवरात्री मनाउन आज पशुपतिमा सयौ बाबाहरु छिमेकि देश भारतदेखि र देशका अन्य भागबाट ओइरिएका छन् । आज पशुपतिमा धर्म, कर्म र व्यापार सबै गर्नेको भीड देखिन्छ ।...