माया खोला हाईड्रोपावरले हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
काठमाण्डौ । माया खोला हाईड्रोपावरले हकप्रद निष्कासन गर्ने भएको छ । आज एक समारोहबीच कम्पनी र सिटिजन्स क्यापिटल लिमिटेडबीच कम्पनीको हकप्रद सेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।

