काठमाण्डौ । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । जेठ २३ गते सम्पन्न कम्पनीको छैठौं, सातौं र आठौं वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।
जसमध्ये ४ जना संस्थापक समूहबाट र २ जना सर्वसाधारण समूहबाट निर्वाचित भएका हुन् । संस्थापक समूहबाट निर्विरोध निर्वाचित हुनेमा दिनेश प्रसाद श्रेष्ठ, हेमनिधि शर्मा, रमेश राज शिवाकोटी र सोहन सुन्दर श्रेष्ठ रहेका छन् ।
यस्तै सर्वसाधारण समूहबाट निर्वाचित हुनेमा अनिल शर्मा र सुरक्षा श्रेष्ठ रहेका छन् ।
सोही दिन बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दिनेश प्रसाद श्रेष्ठलाई कम्पनीको अध्यक्ष चयन गरेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                