काठमाण्डौ । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको अध्यक्षमा सञ्चालक दिनेश प्रशाद श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो ।
यस्तै रिक्त रहेको कम्पनीको सञ्चालक पदमा आगामी साधारण सभासम्मका लागि रमेश राज सिवाकोटीलाई नियुक्त गरिएको छ । सोही दिन बसेको बैठकले कम्पनीका यसअघिका अध्यक्ष विजयमान शेरचनले मंसिर ११ गते आफ्नो व्यवहारिक कारण देखाई दिएको राजिनामा समेत स्वीकृत गरेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                