माउन्ट एरभेष्ट पावरको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ सूचीकृत भएको छ । कम्पनीको सेयर ‘एमईपीडीएल’ सिम्बोलबाट सूचीकृत भएको हो । अंकित मूल्य १०० रुपैयाँ दरको कुल ८६ लाख कित्ता आईपीओ सूचीकृत भएको हो । जसमा सर्वसाधारणलाई वितरण गरिएको २५ लाख ८० हजार कित्ता रहेको छ भने संस्थापकहरुले लगानी गरेको ६० लाख २० हजार कित्ता रहेको छ । नेप्सेले उक्त कम्पनीको...

