रियल स्टेट नउठेसम्म आर्थिक शिथिलता अन्त्य हुँदैन : चेम्बर अध्यक्ष अग्रवाल
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले रियल स्टेट क्षेत्रलाई पुनरुत्थान नगरी मुलुकमा देखिएको आर्थिक शिथिलताको अन्त्य सम्भव नहुने बताएका छन्।नेपाल चेम्बर अफ कमर्सको समन्वय तथा सहकार्यमा आयोजित ९औँ ल्यान्ड, हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो–२०२६ को उद्घाटन समारोहमा बोल्दै अग्रवालले भूमि, आवास तथा निर्माण क्षेत्रको मन्दीलाई घरजग्गा...

