निर्वाचन आयोगले पाउँदैछ नयाँ नेतृत्व, कार्कीसहित तीनै जनाको नाम सर्वसम्मत अनुमोदन
काठमाण्डौ । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्की तथा आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।बुधबार बसेको समितिको बैठकले तीनै जनाको संसदीय सुनुवाइ पूरा गर्दै नियुक्तिका लागि नाम अनुमोदन गरेको हो। समितिको निर्णयसँगै निर्वाचन आयोगले नयाँ नेतृत्व पाउने...

