शनिबार, कार्तिक १४,२०८३ 07:02:09
  • शनिबार, कार्तिक १४,२०८३ 07:02:09
नबिलका दुई म्युचुअल फन्डले घोषणा गरेको प्रतिफल वितरण सुरु
Capital Market

नबिलका दुई म्युचुअल फन्डले घोषणा गरेको प्रतिफल वितरण सुरु

काठमाडौं । नबिल बैंक लिमिटेडको प्रवर्द्धन तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई सामूहिक लगानी योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि घोषणा गरेको प्रतिफल वितरण प्रक्रिया सुरु गरेका छन्।

नबिल बैंकका सीईओ ज्ञवालीले एक वर्षमा बुझे सवा २ करोड
NEWS

नबिल बैंकका सीईओ ज्ञवालीले एक वर्षमा बुझे सवा २ करोड

काठमाडौं। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार ज्ञवालीले आर्थिक वर्ष २०८२/८३ मा तलब, भत्ता, बोनस र अन्य सुविधासहित कुल २ करोड २५ लाख ८१ हजार १३२ रुपैयाँ बुझेका छन्।

नबिल बैंकको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक सेयर बिक्रीमा
NEWS

नबिल बैंकको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं। नबिल बैंक लिमिटेडका एक संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन्।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.