मंगलवार, भाद्र १६,२०८३ 10:45:44
Bizshala
  • मंगलवार, भाद्र १६,२०८३ 10:45:44
‘नाइमा’ एक्स्पोमा ३५ सय सवारीसाधन बुकिङ, १ लाख ८० हजारले गरे अवलोकन
AUTO

‘नाइमा’ एक्स्पोमा ३५ सय सवारीसाधन बुकिङ, १ लाख ८० हजारले गरे अवलोकन

–रविन ठकुरी काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याचरर्स एशोसिएसन (नाइमा) ले आयोजना गरेको दोस्रो संस्करणको ६ दिने ‘नाइमा नेपाल मोविलिटी एक्स्पो–२०२६’ को समापन भएको छ । एक्स्पोमा दुई पाङ्ग्रेदेखि चार पाङ्ग्रेसम्म र विद्युतीयदेखि इन्धन सवारीसाधन प्रद्धर्शनी गरिएको हो ।एक्स्पो अवधिभर ३५ सय गाडी बुकिङ्ग भएका छन् । करिब २ हजार दुई पाङ्ग्रे सवारीसाधन बुकिङ्ग...

युवालाई विदेशिन बाध्यता होइन, रोजाइ बनाउन शिक्षा र उद्योगबीच सहकार्य आवश्यक रहेको सरोकारवालाको निष्कर्ष
AUTO

युवालाई विदेशिन बाध्यता होइन, रोजाइ बनाउन शिक्षा र उद्योगबीच सहकार्य आवश्यक रहेको सरोकारवालाको निष्कर्ष

नाइमा एक्स्पो सम्पन्न, १.८० लाख अवलोकनकर्ताको उत्साहजनक सहभागिता
AUTO

नाइमा एक्स्पो सम्पन्न, १.८० लाख अवलोकनकर्ताको उत्साहजनक सहभागिता

काठमाण्डौ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ समापन भएको छ । साउन २६ गते भव्य कार्यक्रमबीच औपचारिक उद्घाटन भएको नाइमा एक्स्पो एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको उत्साहजनक उपस्थितिसहित आज समापन भएको हो ।नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको मेलाको समापनका दिन ३० हजारभन्दा बढीले अवलोकन गरेका छन् । त्यस्तै एक्स्पोको...

नाइमा मोबिलिटी एक्स्पोमा पाँच दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ता, आज समापन हुँदै
AUTO

नाइमा मोबिलिटी एक्स्पोमा पाँच दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ता, आज समापन हुँदै

काठमाण्डौ । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा पाँच दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ता पुगेका छन्। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन ९नाइमा०ले छ दिनमा डेढ लाख अवलोकनकर्ता भित्र्याउने लक्ष्य राखेको भए पनि पाँचौँ दिनमै उक्त लक्ष्य पूरा भएको हो।आयोजकका अनुसार शनिबार मात्रै ४२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए।...

नाइमा एक्स्पोमा दुई पाङ्ग्रे सवारीको क्रेज, अफरसँगै बढ्यो बुकिङ्ग
AUTO

नाइमा एक्स्पोमा दुई पाङ्ग्रे सवारीको क्रेज, अफरसँगै बढ्यो बुकिङ्ग

–रविन ठकुरी काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डपमा जारी ‘नाइमा मोविलिटी एक्स्पो–२०२६’ मा चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनको सहभागिता बढी छ । आगन्तुकको आकर्षण चार पाङ्ग्रेसँगै दुई पाङ्ग्रे सवारीसाधनमा पनि उत्तिकै रहेको छ ।सवारीसाधनको खरिद–विक्री बढाउन दुई पाङ्ग्रेले अफरहरु सञ्चालन गरिरहेका छन् । एक्स्पोमा आउने अवलोकनकर्ताको भिड दुई पाङ्ग्रे सवारीसाधनको स्टलमा...

नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
AUTO

नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा

काठमाण्डौ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)सँग साझेदारी गरेका बैंकहरुले अटो लोनका लागि विशेष अफर र सुविधा दिइरहेका छन् ।नाइमा एक्स्पोको को–स्पोन्सर ग्लोबल आइएमई बैंक तथा बैंकिङ पार्टनरहरु सिद्धार्थ र एनएमबी बैंकले विशेष योजनासहित ग्राहकलाई मेलास्थलमै सुविधा दिएका हुन् । आफूलाई मन...

नाइमा एक्स्पोमा बीवाईडी र टाटाको आकर्षण, बुकिङ उत्साहजनक
NEWS

नाइमा एक्स्पोमा बीवाईडी र टाटाको आकर्षण, बुकिङ उत्साहजनक

–रविन ठकुरी काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डपमा भएको ‘नाइमा मोलिलिटी एक्स्पो–२०२६’ मा ५३ वटा स्टलबाट ५६ भन्दा बढी ब्राण्डको सवारीसाधन प्रद्धर्शनी गरिरहेका छन् । एक्स्पोमा सहभागि ब्राण्डले आफ्नो–आफ्नो सवारीसाधनलाई प्राथमिक्तामा राखेर प्रद्धर्शनी गरिरहेका हुन् ।तर एक्स्पोमा रहेका सवारीसाधनमध्ये विवाइडी र टाटाको स्टलमा अवलोकनकर्ताको भिड बढी देखिएको छ । आगन्तुकले...

नाइमा एक्स्पोमा बैंकहरूको ‘अटो लोन वार’, ग्राहक तान्न आकर्षक ब्याजदर र सहुलियत
AUTO

नाइमा एक्स्पोमा बैंकहरूको ‘अटो लोन वार’, ग्राहक तान्न आकर्षक ब्याजदर र सहुलियत

काठमाण्डौ । नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ लाई लक्षित गर्दै वाणिज्य तथा विकास बैंकहरूले ग्राहक तान्न आकर्षक अफर सार्वजनिक गरेका छन् । विशेषगरी विद्युतीय सवारी (ईभी) खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै बैंकहरूले कम ब्याजदर, न्यून प्रिमियम, शुल्क छुट र छिटो कर्जा प्रक्रियाका योजना अघि सारेका छन् ।एक्स्पोमा ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक र मुक्तिनाथ विकास...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर
CORPORATE

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

काठमाण्डौ । Nepal Automobile Importers and Manufacturers Association (NAIMA) द्वारा आयोजना भइरहेको NAIMA Nepal Mobility Expo 2026 पार्टनरका रुपमा सहभागी सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ ।बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकहरूका लागी ०.५ प्रतिशत सेवा शुल्क तथा आधार दरमा वार्षिक थप १ प्रतिशत प्रिमियमको ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने अफर ल्याएको छ । उक्त...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.