अमेरिकी सेयर बजार नयाँ उचाईमा, प्राविधिक कम्पनीहरुको सेयरमूल्यमा उछाल
काठमाण्डौ । अमेरिकी सेयर बजार मापक इन्डेक्स,‘नास्डक कम्पोजिट इन्डेक्स’ नयाँ उचाईमा पुगेको छ । नास्डक कम्पोजिट इन्डेक्स पहिलोपटक २० हजार विन्दुमा पुगेको हो । टेक कम्पनीहरुको सेयरमूल्यमा आएको उछाल र ब्याजदरमा हुन सक्ने सम्भावनाका बीच नास्डकले नयाँ उचाई चमुेको छ ।बुधबारको कारोबारमा अल्फाबेट र टेस्ला जस्ता कम्पनीको सेयरमूल्यले समेत नयाँ उचाई हासिल गरेका छन् । यस्तै अमेजन...