अमेरिकाद्वारा भिसा नियममा कडाई, नेपालीले समेत भिसा आवेदन दिँदा धरौटी राख्नुपर्ने
काठमाण्डौ । अमेरिकाले नेपाली नागरिकलाई समेत आफ्नो बी–१÷बी–२ पर्यटक र व्यावसायिक भिसा आवेदन प्रक्रियामा नयाँ नियम अन्तर्गत धरौटी (भिसा बन्ड) राख्नुपर्ने व्यवस्था गरेको छ। अमेरिकी विदेश मन्त्रालयले जनवरी २१ देखि लागू हुने गरी नेपाललाई भिसा बन्ड कार्यक्रमको सूचीमा समावेश गरेको हो।नयाँ नियमअनुसार, भिसा अन्तर्वार्ता दिने बेला कन्सुलर अफिसरले आवेदकको आर्थिक स्थिति, अमेरिका...

