शनिबार, असार १४,२०८२ 05:14:34
  • शनिबार, असार १४,२०८२ 05:14:34
Global IME Bank Limited

आयात र निर्यात दुबै घट्यो, मुलुकको व्यापार घाटा ६ महिनामा ६ खर्ब ९३ अर्ब कायम

Hyundai Nepal
आयात र निर्यात दुबै घट्यो, मुलुकको व्यापार घाटा ६ महिनामा ६ खर्ब ९३ अर्ब कायम
Nabil Bank Limited

काठमाण्डौ । चालू आर्थिक वर्ष २०८० /०८१ को पुस मसान्तसम्मको अवधिमा मुलुकको घाटा घटेको छ । 

भन्सार विभागले सो अवधिसम्मको सार्वजनिक गरेको तथ्यांक २.६२ प्रतिशतले व्यापार घाटा कम भएको छ।  

CG Motors
Muktinath Bikas Bank Limited

गत वर्ष सोहि अवधि सम्ममा मुलुकको व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड रुपैयाँ थियो । तर समीक्षा अवधिसम्ममा मुलुकको व्यापार घाटा ६ खर्ब ९३ अर्ब १९ करोड रुपैयाँ छ ।

समीक्षा अवधिमा वैदैशिक व्यापार पनि घटेकोछ । यो अवधिमा वैदेशिक व्यपार ३।४७ प्रतिशतले घटेको छ । त्यसैगरी, आयातमा ३.०७ प्रतिशत र निर्यातमा ७.२३ प्रतिशतले गिरावट आएको छ ।

समीक्षा अवधिमा ७ खर्ब ६८ अर्ब १६ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । त्यस्तै ७४ अर्ब ९७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । 

गत आर्थिक वर्षको सोहि अवधिमा यस्तो आयात ७ खर्ब ९२ अर्ब ६६ करोड तथा निर्यात ८० अर्ब ८० करोड ७४ लाख रुपैयाँ थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.