Nepal Bankers Association

वाणिज्य बैंकहरुको निक्षेप घट्यो, कर्जा लगानी बढ्यो

1636617884nba.jpg
काठमाण्डौ । पछिल्लो समय वाणिज्य बैंकहरुको निक्षेप संकलन लगातार घटिरहेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीएल) सार्वजनिक गरेको तथ्यांकबाट यस्तो देखिएको हो। कात्तिक महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेप ३१ अर्ब रुपैयाँले घटेको छ।  गत असोज ३१ गतेसम्म कुल निक्षेप ४२ खर्ब ६९ अर्ब रुपैयाँ रहेकोमा कात्तिक १७ गतेसम्म घटेर ४२ खर्ब ३८ अर्ब...

एनबीएको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध

1635935599anil.jpg
काठमाण्डौ । नेपाल बैंकर्स संघ (एनबीए) को अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध निर्वाचित हुने भएका छन्। एनबीएको आउँदो कात्तिक २३ गते हुने निर्वाचनका लागि बुधबार २ बजेसम्म मनोनयन गर्ने समय तोकिएको थियो । तोकिएको समयसम्म अध्यक्षमा उपाध्यायको मात्रै आवेदन परेकोले उनी निर्विरोध निर्वाचित हुने निश्चित भएको हो। अब एनबीएका अध्यक्ष भुवन...

वाणिज्य बैंकहरुको निक्षेप घट्यो, कर्जा लगानी बढ्यो

1635851845nba.jpg
काठमाण्डौ । कात्तिकको दोस्रो साता वाणिज्य बैंकहरुको निक्षेप घटेको छ भने कर्जा लगानी बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले गत कात्तिक ६ गतेदेखि कात्तिक १२ गतेसम्मको सार्वजनिक गरेको तथ्यांकबाट यस्तो देखिएको हो। कात्तिकको दोस्रो साता निक्षेप २ अर्ब रुपैयाँले घटेको छ। योसँगै कुल निक्षेप ४२ खर्ब ४७ अर्ब रुपैयाँमा झरेको छ।  यसअघि गत...

1662798070ADBL-ad-ver-1.gif

एक सातामै वाणिज्य बैंकहरुको निक्षेप रु. २० अर्बले घट्यो, कर्जा लगानीको अवस्था के छ ?

1635152757deposit.jpg
काठमाण्डौ । तरलता संकट भोगिरहेका वाणिज्य बैंकहरुको कात्तिकको पहिलो साता निक्षेप संकलन घटेको छ भने कर्जा परिचलन स्थिर देखिएको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार कात्तिकको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप २० अर्ब रुपैयाँले घटेको छ। गत असोज ३१ गतेसम्म कुल निक्षेप ४२ खर्ब ६९ अर्ब रुपैयाँ रहेकोमा कात्तिक ५ गतेसम्म घटेर ४२...

अन्ततः सिंगल डिजीटमा झर्यो बैंकले निक्षेपमा दिने ब्याजदर, कुन बैंकको नयाँ ब्याजदर कति ?(सूचीसहित)

1634740592Interest-rate-bank-final.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको ३ बुँदे सर्कुलरपछि ब्याजदर युद्ध अन्त भएको छ । योसँगै वाणिज्य बैंकका सीइओहरुले आपसमा गरेको सहमति समेत धमाधम कार्यान्वयन हुन थालेको छ ।  यो समाचार तयार पार्दासम्म आधादर्जन बढी वाणिज्य बैंकले कात्तिकमा लागू हुने यसअघिको ब्याजदर संसोधन गरी प्रकाशित गरेका छन् ।  हालसम्म प्रकाशित ब्याजदर अनुसार सबैले...

निक्षेपको ब्याजदर सिंगल डिजीटमा सीमित राख्ने गरी एनबएिले थाल्यो पहल, सबै बैंक 'सकारात्मक'

1634725389sbl.jpg
काठमाण्डौ । वाणिज्य बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन(एनबीए)ले नेपाल राष्ट्रबैंकको सर्कुलरपछि अब सबै बैंकले निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा तलै राख्नुपर्ने गरी समझदारी बनाउने प्रयास थालेको छ ।  एनबीएका उपाध्यक्ष तथा कृषि विकास बैंकका सीइओ अनिल उपाध्यायले राष्ट्रबैंकको निर्देशनपछि एउटा सकारात्मक वातावरण बनेको...

असोजमा पनि बैंक कर्जा बिस्तारमा आक्रामक, निक्षेपको अवस्था के छ ?

1634643330lending.jpg
काठमाण्डौ । असोजमा बैंकहरुले कर्जा बिस्तारलाई आक्रामक गतिमा अगाडि बढाएका छन् ।  सीडी रेसियो तोकिएको सीमाभन्दा बढी हुने बैंकले समेत राष्ट्रबैंकबाट सापटी ल्याएर समेत कर्जा प्रवाहमा ध्यान दिंदा निक्षेपको तुलनामा कर्जा प्रवाह बढी देखिएको हो ।  बैंकहरुले असोजमा ९७.६५ अर्ब निक्षेप संकलन गरेका छन् भने १२६.२२ अर्ब बढी कर्जा परिचालन...

एक/डेढ महिनापछिदेखि नै ब्याजदर घट्नसक्छ, एनबीए भन्छ-'पोर्टफोलियो मिलाउन कर्जा बेचे पनि हुन्छ'

1634555978nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का पदाधिकारीले केही बैंकले आक्रामक ढंगले ब्याज बढाउनु पछाडि उनीहरुको बाध्यता रहेको निश्कर्ष निकालेका छन् ।  उनीहरुले स्रोतको चरम अभाव हुने अवस्थाका कारण अहिले बढेको ब्याजदर सबै क्षेत्रको सहयोग भए एक–डेढ महिनाभित्रैबाट घट्न...

सहमतिविपरीत बढाइएको ब्याजदर फिर्ता गराउन एनबीएले प्रयास थाल्यो, छलफल हुँदै

1634535442nba.jpg
काठमाण्डौ । आफ्नो निर्देशन र सहमतिविपरीत निक्षेपको ब्याजदर बढाउने बैंकहरुको विषयमा नेपाल बैंकर्स एशोसिएसन(एनबीए)ले छलफल गर्ने भएको छ ।  प्रणालीमै समस्या निम्त्याउने गरी कतिपय बैंकले आफूहरुको निर्देशन र सहमतिविपरीत निक्षेपको ब्याज बढाएर ११ प्रतिशत माथि पुर्याएपछि सो विषयमा छलफल हुन लागेको एनबीएका एक अधिकारीले जानकारी दिए...

१५ बैंकको नयाँ ब्याजदर: हिमालयन, बंगलादेश र सिद्धार्थको १०% माथि, अरुको कति ?(सूचीसहित)

1634523872rate-rate.jpg
काठमाण्डौ । केन्द्रीय बैंकले प्रणालीमा तरलता अधिक रहेको दाबी गरे पनि बैंकहरुले भने निक्षेप तानातानको रेसलाई छाडेका छैनन् । असोज १  गतेदेखि सुरु भएको यो रेस र यसमा एकअर्कालाई टप्न थालिएको ब्याजदर युद्ध कात्तिकमा झनै चर्किने देखिएको छ ।  अधिकांश वाणिज्य बैंकहरुले कात्तिक १(आज)देखि कार्यान्वयनमा आउने गरी नयाँ ब्याजदर सार्वजनिक...

वाणिज्य बैंकबीच निक्षेपको ब्याजदर सिंगल डिजीटमै सीमित राख्ने सहमति

1634454579nrb1.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुबीच निक्षेपको ब्याजदर सिंगल डिजीटमै सीमित राख्ने सहमति भएको खुलेको छ ।  वाणिज्य बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का अधिकारीहरुले यस्तो जानकारी दिएका हुन्। वाणिज्य बैंकका सीइओहरुबीच निक्षेपको ब्याजदर सिंगल डिजीटमै सीमित राख्नुपर्छ भन्ने विषयमा भद्र सहमति भएको र सोही सहमतिको...

वाणिज्य बैंकहरुको निक्षेप ३७.३४ अर्बले बढ्यो, कर्जा लगानी कति ?

1633950904nba.jpg
काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेको गत असोज १६ गतेदेखि असोज २२ गतेसम्मको तथ्यांकले वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको देखिएको हो।  यो अवधिमा बैंकको निक्षेप संकलन ३७ अर्ब ३४ करोड रुपैयाँले बढेको छ।...

वाणिज्य बैंकहरुको निक्षेप एकै सातामै रु. ३८ अर्बले बढ्यो, कर्जा लगानीको अवस्था कस्तो छ ?

1633346397deposit.jpg
काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा परिचालनमा आक्रामक देखिएका छन्।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक पछिल्लो एक साता (असोज ९ गतेदेखि १५ गते) सम्मको तथ्यांकले यस्तो देखाएको हो।  यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ३८ अर्ब रुपैयाँले बढेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४२...

एक सातामै वाणिज्य बैंकहरुबाट रु. ३१ अर्ब कर्जा लगानी, निक्षेपको अवस्था के छ ?

1632739472nba.jpg
काठमाण्डौ । असोजको पहिलो साता वाणिज्य बैंकहरुको कर्जा लगानी र र निक्षेप संकलन दुवै बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज सार्वजनिक गरेको असोज १ गतेदेखि असोज ८ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको कर्जा लगानी र निक्षेप संकलन बढेको पाइएको हो।  यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी ३१ अर्ब रुपैयाँले बढेको छ। योसँगै...

व्यापार विस्तारमा वाणिज्य बैंकहरु आक्रामक, एक महिनामै रु. १.०८ खर्ब कर्जा परिचालन

1632224908nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवै बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को तथ्यांकअनुसार भदौको अन्तिम साता वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवै बढेको हो।  भदौ २६ गतेदेखि भदौ ३१ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप २६ अर्ब रुपैयाँले बढेको छ। योसँगै बैंकहरुको कुल निक्षेप ४१ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ। गत भदौ २५...

भर्खरै

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त